एक पटक सिंहदरबारमा बम पड्काउ विप्लव ।
तानाशाह प्रवृतिलाई मुठिमा अड्काउ विप्लव ।
फेरि अर्को जनयुद्ध आवश्यकता छ र देशमा ?
इतिहासलाई बिर्सिनेको खुट्टा लड्काउ विप्लव ।
सामान्ती र दलालहरु नेपाल सिध्याउदै छन?
गाउँ देखि शहर सम्म गाला चड्काउ विप्लव ।
लगाएका छन् कोटमा लोगो झण्डा फरफराउदै ?
पुँजीवादी नाइकेहरु छिटो झड्काउ विप्लव ।
आफ्नो बाउको बिर्ता जस्तो सत्ता चलाउनेलाई ?
सडक देखि सदनसम्म सक्छौ थर्काउ विप्लव ।
बेरोजगारले सताउँदा युवा खाडीतिर धाउँछन?
बहादुरी बचाई राख्न स्वदेशमा फर्काउ विप्लव ।
विदेशीका दलाललाई यो देश निकाला गरिदेउ ।
जीउँदै नुनचुक पिलाएर घाँटी मड्काउ विप्लव ।
कम्रेड अन्याय,अत्याचारको विरोध गर्नु सहि हो?
गरिब ठगी मोज गर्नेलाई जीउँदै जलाउ विप्लव ।
जनताहरु हेर्न आतुर छन् जनवादी जन सरकार?
एकपटक जसरी पनि शासन सत्ता चलाउ विप्लव ।
सर्जक-अनिपाल कार्की सुप्रिम
( सहिद परिवार )
खत्याड गाउपालिका-११
रातापानी (लुई) मुगु,