राष्ट्रिय क्रीकेट टोलिको प्रशिक्षकमा मनोज प्रभाकर

पाल्पा।नेपालमण्डल व्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाःप्रथम हुनुभएको छ।

 

बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१ गते शनिबार सो प्रतियोगितामा प्रथम हु्ने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो । प्रतियोगितामा शाक्यसिंह बौद्ध परियति शिक्षालयका अनिशा श्रेष्ठ द्वितीय धर्म साकच्छा संघ हःखाका प्रतिष्ठा शाक्य तृतीय हुनुभएको छ। प्रतियोगिता द्वितीय र तृतीय हुने दुवै जनाले कर्म र कर्म फलको विषयमा प्रस्तुत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 आवाज पोस्ट All right reserved Site By : Himal Creation