जातीय विभेद संयुक्त राष्ट्र संघमा दर्ज नगरेकोमा मोर्चा अध्यक्षको आपत्ति

सुर्खेत । नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन सकेको छैन । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा...

पुरा पढ्नुहोस
राष्ट्रघाती सम्झौता विरुद्ध संघर्षमा उत्रनुपर्ने – ध्रुव सी

पाल्पा । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ध्रुव सी.ले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सबै जनता संघर्षमा उत्रनुपर्ने बताएका छन् । नेकपा, पाल्पाद्वारा रामपुरमा आयोजित एमसीसी र जनसरोकार विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

पुरा पढ्नुहोस
अभियात्रा टिमको धनगढीमा पत्रकार सम्मेलन

कैलाली । “राष्ट्रका लागि संगीत अभियात्रा” टिमले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अभियात्राको महत्त्व र उद्देश्यबारे स्पष्ट पार्ने काम भएको छ । अभियात्रा टिमका सदस्य, पूर्व मन्त्री, चर्चित जनवादी कलाकार...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीमय बन्दै डोटी

डोटी । डोटीजिल्ला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमय बन्दै गएको कुरा बताइएको छ । नेकपा जनताको हित र अधिकारको लागि  लडिरहेकोले साथ दिनुपर्ने भन्दै डोटी जिल्लाका १२ जना युवाहरु आज पार्टीमा समाहित भएका छन्...

पुरा पढ्नुहोस
चौमाला क्याम्पसमा बृन्दा नेतृत्वको प्यानल सुनिश्चित

धनगढी । फागुन १२ गते चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा एक फरक दृश्य देखियो । संधै हातमा किताब, कापी र कलम लिएर कक्षाकोठामा अध्ययन गर्ने विद्यार्थी त्यसदिन हातमा हसिया, कुचो र औजार लिएर क्याम्पस प्राङ्गण...

पुरा पढ्नुहोस
विभेद विरुद्ध सशक्त संघर्ष गर्ने – रामलाल सी

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले जातका आधारमा गरिने सम्पुर्ण विभेद विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् । बिहिबार सुर्खेतमा बसेको मोर्चा, मध्य-कर्णाली ब्युरो...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलन संघटनको प्रक्रियामा जाँदैछ – विप्लव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विघटनको उत्कर्षमा पुगेको नेपालको कम्युनिस्ट आन्दोलन अब संघटनको प्रक्रियामा जान लागेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीद्वारा बुधबार काठमाडौको कमलादीस्थित...

पुरा पढ्नुहोस
ठूला दलका विद्यार्थी संगठनको निद हराम गर्दै अखिल क्रान्तिकारी विप्लव

धनगढी । विद्यालय तहसम्म अध्ययन सकेपछि कैलालीको गौरिगङ्गा नगरपालिका ४ कि पवित्रा भण्डारी स्नातक तहमा अध्ययन गर्न चाहान्थिन् । घरको आर्थिक अवस्था र नजिक क्याम्पस नहुँदा उनले आफ्नो अध्ययनलाई कक्षा १२ मै बिट मार्नुपर्यो...

पुरा पढ्नुहोस
नेकपा र नेकपा माओवादी बीच पार्टी एकता हुने

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (शुसिल) नेतृत्वको माओवादी समाजवादी पार्टी बिच चैत १...

पुरा पढ्नुहोस
अदालतको आदेश अवहेलना गर्दै बर्जु गाउँपालिका 

सुनसरी । सुनसरीको बर्जु गाउँपालिले उच्च अदालत विराटनगरको आदेश अवहेलना गरेको बताइएको छ । अदालतको आदेश विपरीत बर्जु ५ स्थित मिलन चोकमा रहेको सुकुम्बासी बस्ती माथि पालिकाले डोजर लगाउने पटक पटक प्रयास गरेको स्थानीयहरुले...

पुरा पढ्नुहोस