अन्तराष्ट्रिय
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता...
पुरा पढ्नुहोसकाठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी काम सिक्न गएका १० नेपालीको मृत्यु भएको बताइएको छ । शनिबार भएको उक्त हमलामा परी घाइते भएका १० नेपालीको मृत्यु भएको स्थानीय सोसियल वेलफेयरले जनाएको बताइएको छ । सुदूरपश्चिम...
पुरा पढ्नुहोसभारत। प्रवासी नेपालीका समस्या समाधान गर्न कटिबद्ध भएर लाग्ने अखिल भारत नेपाली एकता मञ्चले निर्णय गरेको छ । अखिल भारत नेपाल एकता मञ्च, महाराष्ट्र राज्यद्वारा संचालित औरंगावाद नगर समितीको राजनीतिक वैचारिक तथा राजनैतिक प्रशिक्षण...
पुरा पढ्नुहोसएजेन्सी। अमेरीकामा अस्वेत नागरिकमाथि प्रहरीले आपराधीक तरिकाले कुटेर फेरी एक काला नागरिकको हत्या गरेको छ । यस घटनाको संसारभरबाट विरोध सुरु भएको छ । निकोलस टायरी नामका एक काला युवालाई पाँच जना प्रहरी अधिकारीले मेम्पिसमा...
पुरा पढ्नुहोसपाल्पा। ३७ सय किलाे विस्फाेटक पदार्थ प्रयाेग गरे भत्काइयाे नाेयडाका ‘ट्विन टावर’भारतकाे नाेयडाकाे सेक्टर ९३ ए मा रहेकाे अवैध रूपमा बनाइएकाे विवादास्पद ट्विन टावर भत्काइएकाे छ । झन्डै ३७ सय किलाे विस्पाेटक पदार्थ प्रयाेग...
पुरा पढ्नुहोसकाठमाडौं । लुइस डियाजको गोलमा लिभरपुल सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेससँग हारबाट जोगिएको छ । घरेलु मैदान एनफिल्डमा १९० ले पछि परेको लिभरपुललाई डियाजले उद्दार गरेका हुन् । खेलको ३२औँ मिनेटमा...
पुरा पढ्नुहोसपाल्पा।भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै भारतीय नयाँ जनवादी क्रान्तिसित सम्बद्ध रणनीतिक तथा कार्यनीतिक प्रश्नसित सम्बन्ध केही महत्वपूर्ण दस्ताबेजहरू प्रकाशमा ल्याएको छ । यी दस्ताबेजहरू आन्तरिक तहमा अध्ययन र बहसछलफलका लागि...
पुरा पढ्नुहोसताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको...
पुरा पढ्नुहोसबुटवल । भारतको १५ औं राष्ट्रपतिको टुंगो आज लाग्दैछ । १८ जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु भएको छ । दुवै सदन र विधानसभा सदस्यहरुले गरेको मतदानको मतपेटिकाहरु यसअघि नै...
पुरा पढ्नुहोसकाठमाडौं । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन् । देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन् । त्रिहत्तर वर्षीय...
पुरा पढ्नुहोस