राजनीति
काठमाडौं । प्रवासी नेपाली जनसमाज, भारत श्रमिक विभागको जुम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभागको आयोजनामा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख प्रशिक्षक श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले श्रमिक...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनप्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिले ऐक्यबद्धता जनाएको छ । समितिले मंगलबार एक विज्ञप्तिमार्फत समितिले उक्त ऐक्यबद्धता जनाएको हो । समितिका संयोजक दलजित श्रीपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षकको मागप्रति सरकारलाई गम्भीर हुन...
पुरा पढ्नुहोसबलात्कार प्रयासमा संलग्नलाई कार्वाही गर्न मोर्चाको मा काठमाडौं । सिराहाकी आनन्ददेवी सदायलाई बलात्कार प्रयास गर्नेहरूलाई कार्वाही गर्न श्रमिक समुदाय मोर्चा नेपाल, मधेस प्रदेशले माग गरेको छ । मोर्चाले आज एक वक्तव्य मार्फत उक्त माग गरेको...
पुरा पढ्नुहोसकाठमाडौं : समाजवादी मोर्चाको बैठक जारी रहेको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द, ...
पुरा पढ्नुहोसकाठमाडौं – संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले हालै काठमाडौंमा भएको अराजक गतिविधिको कडा निन्दा गर्दै दोषीलाई कानुनी कारवाही गर्न सरकारसँग माग गरेको छ । समितिको आज बसेको बैठकले एक विज्ञप्ति मार्फत सो माग गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । श्रमिक समुदाय मोर्चा नेपाल, बागमती प्रदेश समन्वय समितिको दोश्रो पूर्ण बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । बुद्धनगरस्थित कार्यालयमा बैठक सम्पन्न भएको हो । पार्टीको वैचारिक संश्लेषणलाई मोर्चाले अवलम्बन गर्ने, गणतन्त्रवादी – गणतन्त्रवादी...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले गणतन्त्र फाल्न खोज्ने सामन्ती तत्वहरुको षड्यन्त्र सफल हुन नदिने बताएका छन् । शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई सामन्ती व्यवस्थाको...
पुरा पढ्नुहोसकाठमाडौं । समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको चैत्र १५ को जनप्रदर्शन तथा जनसभामा समाजवादी दलित मोर्चा नेपालले ऐक्यबद्धता जनाएको छ । मोर्चाले आज एक विज्ञप्ति मार्फत ऐक्यबद्धता जनाएको हो । मोर्चाका संयोजक रामलाल सीद्वारा...
पुरा पढ्नुहोसकाठमाडौं । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाबाट विविध कामको सिलसिलामा काठमाण्डाैंमा बसोबास गर्ने श्रमिक समुदायको आज चैत्र ११ गते ललितपुरको इमाडाेलमा आयोजित एक भेलाबाट श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन भएको छ । भेलाले...
पुरा पढ्नुहोसकाठमाडौ । समाजवादी यातायात मजदुर संघले ६ बुँदे माग सहित प्रेसविज्ञप्ती जारी गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघको पेशागत घटक संगठनले उक्त माग सहित आइतबार विज्ञप्ती जारी...
पुरा पढ्नुहोस