समाचार
लमजुङ। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी लमजुङको रैनासमा पनि मोर्चाले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको...
पुरा पढ्नुहोसपाल्पा।भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै भारतीय नयाँ जनवादी क्रान्तिसित सम्बद्ध रणनीतिक तथा कार्यनीतिक प्रश्नसित सम्बन्ध केही महत्वपूर्ण दस्ताबेजहरू प्रकाशमा ल्याएको छ । यी दस्ताबेजहरू आन्तरिक तहमा अध्ययन र बहसछलफलका लागि...
पुरा पढ्नुहोसपाल्पा। नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा मसाल जुलुस गरेको छ । त्यसैगरी पाल्पाको सदरमुकाम तानसेनमा पनि मोर्चाले मसाल जुलुस गरेको छ । देउवा...
पुरा पढ्नुहोसकाठमाडौँ — जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिले तय...
पुरा पढ्नुहोसदाङ । पार्ले-जी बिस्कुटको प्याकेजको आकार र गणना समयसँगै घट्दै गए पनि यसको परिवर्तन नभएको पक्ष हो यसको स्वाद । स्वादकै कारण पार्ले-जीले घर-घरमा नाम कमाएको छ। गरिबदेखि धनीसम्म यसको स्वादका सौखिन छन् ।...
पुरा पढ्नुहोसपाल्पा । नेपाल कम्युनिष्ट पार्टीसहितको चार दलीय संयुक्त मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौ सहित देशको विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ । त्यसैगरी पाल्पा जिल्लाको तिनाउ, रिब्दिकोट, रामपुर लगायतका स्थानमा मोर्चा र...
पुरा पढ्नुहोसताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको...
पुरा पढ्नुहोसराष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको विषयमा नेपालका कम्युनिष्ट पार्टीहरुले संयुक्त सङ्घर्षका कार्यक्रम घोषणा गरेको छन्। नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले मंगलबार प्रज्ञा भवन, कमलादीमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । ...
पुरा पढ्नुहोसकाठमाडौं । संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)विरुद्ध आन्दोलन घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,...
पुरा पढ्नुहोसकाठमाडौँ । फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ शुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेको छ । नगरपालिकाले फोहर राख्न फरक-फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ ।...
पुरा पढ्नुहोस