संघर्ष समितिले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । श्रमिक /दलित समुदाय माथि भइरहेको जातीय छुवाछुत र हिंसाको विषयमा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापनपत्र बुझाइएको हो । संयोजक लोक बहादुर विश्वकर्माको...

पुरा पढ्नुहोस