आहुतिको पार्टीद्वारा समानान्तर सत्ताको खाका पारित

काठमाडौं । आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले समानान्तर सत्ताको खाका पारित गरेको छ । काठमाडौंमा पुष १९ गते सुरु भएर २१ गते सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको पहिलो बैठकले उक्त खाका पारित...

पुरा पढ्नुहोस