आम्दा अस्पतालको भवन व्यक्तिको नाममा नामकरण गर्ने निर्णयको मोर्चाद्वारा विरोध

रुपन्देही । आम्दा नेपालद्वारा सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रशासनिक भवनको नाम राजनैतिक व्यक्तिको नाममा नामाकरण गर्ने निर्णयको समाजवादी मोर्चा नेपाल, रुपन्देहीले विरोध जनाएको छ । बुटवल उपमहानगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन...

पुरा पढ्नुहोस