कुवा छोएको निहुँमा दलित माथि कुटपिट

काठमाडौं । कुवा छोएको निहुँमा अर्घाखाँचीको मालारानी गाउँपालिका – ४ निगालीटोलका एक दलित युवती माथि कुटपिट भएको छ । स्थानीय डिलाराम रिजालले २२ वर्षीया प्रिति विकलाई मंगलबार निर्घात कुटपिट गरेका हुन् ।   कुवामाथि मन्दिर रहेको...

पुरा पढ्नुहोस