काठमाडौं । अभिनेत्री दिपाशा बीसीको २८ वर्षको उमेरमै निधन भएको छ । स्वास्थ्यमा असहज आएपछि बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति विष सेवन गरेकी उनलाई अत्यधिक विष सेवनको कारण मृत्यु...
पुरा पढ्नुहोस
अभिनेत्री बिसीको निधन