काठमाडौँ । प्रारम्भिक बालविकास सहजकर्ताले शिक्षकको दर्जा पाउने र तलब सुविधा पनि प्राथमिक तह सरह हुनेमा सहमति जुटेको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिमा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथि छलफलमा बालविकास सहजकर्ताबारे...
पुरा पढ्नुहोस
शिक्षा विधेयकमा बालविकास सहजकर्तालाई प्रावि शिक्षक सरहमा मान्ने सहमति