एक पटक सिंहदरबारमा बम पड्काउ विप्लव । तानाशाह प्रवृतिलाई मुठिमा अड्काउ विप्लव । फेरि अर्को जनयुद्ध आवश्यकता छ र देशमा ? इतिहासलाई बिर्सिनेको खुट्टा लड्काउ विप्लव । सामान्ती र दलालहरु नेपाल सिध्याउदै छन? गाउँ देखि शहर सम्म गाला चड्काउ...
पुरा पढ्नुहोस(मुक्तक) पोइला जाँदै विछोड हुँदै बेलामौका घरबार हुने मन पनि त्यो कस्तो होला प्रचण्ड जी ?वेश्या आँखा, लोभी आत्मा, स्वार्थी मनको दरबार हुने माया पनि कस्तो होला प्रचण्ड जी ?थुक्दै, चाट्दै दिन गइसक्या बाँकी अब कोही...
पुरा पढ्नुहोस

