काठमाडौं । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाबाट विविध कामको सिलसिलामा काठमाण्डाैंमा बसोबास गर्ने श्रमिक समुदायको आज चैत्र ११ गते ललितपुरको इमाडाेलमा आयोजित एक भेलाबाट श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन भएको छ । भेलाले...
पुरा पढ्नुहोस
श्रमिक मोर्चा त्रिपुरा सुन्दरी-काठमाण्डाैं सम्पर्क समिति गठन