(कविता) प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र ल्याउने जिउँदै जलाएको खरानी बोल्दैछु, आवाज उठाएकै भरमा जलाएका थिए हामीलाई, हाम्रो विचार र लक्ष्यमा बगाएको आँखाको पानी बोल्दै हो । जिउँदै जलाएपछि खरानी भइन्छ, बचेको खरानी पनि पानी भइन्छ, म त्यही खरानी बोल्दै छु, जसको अन्त्य...
पुरा पढ्नुहोस
मसान घाटबाट खरानी बोल्दैछु