(कविता) आमाहरूको पनि आमा हजारौं लाखौं वीरहरुको आमा भएकी छ्यौ तिमी आमा मेरो मात्रै कहाँ हो र ? म हरेक दिन, हरेक पल तिम्रो त्यो मलिन अनुहार झलझली सम्झिरहन्छु बिरामी भएर छट्पटी रहँदा एक ट्याब्लेट सिटामोल एक गिलास पानी नपाउँदा घरिघरि आँखाभरि आँसु मनभरि पीडा लुकाउँदै क्रान्तिका राता...
पुरा पढ्नुहोस
आमा तिमी महान छौ