विद्रोह सचेत र उत्पीडित समुदायले मात्रै गर्छ : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले विद्रोह सचेत र उत्पीडित वर्ग – समुदायले मात्रै गर्न सक्ने बताउनु भएको छ । श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले...

पुरा पढ्नुहोस
एनआइसी एसिया बैंङ्कको कर्तुत: खाता खोल्न लगाई ग्राहकको खातामा २१ लाख ॠण

सुर्खेत । एनआईसी एसिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ । दुई जना सर्वसाधारण...

पुरा पढ्नुहोस
भतेरमा विभेद गरिएको घटना प्रति मोर्चाको आपत्ति

काठमाण्डौ । व्रतबन्धमा दलितले भान्सा छोएको भन्दै भतेर  घाेप्ट्याइएकाे घटना प्रति श्रमिक समुदाय मोर्चा नेपाल, कास्कीले गम्भीर आपत्ति जनाएको छ । मोर्चा कास्की समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । जिल्ला संयोजक...

पुरा पढ्नुहोस
जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक – प्रज्वलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...

पुरा पढ्नुहोस
५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको सान्दर्भिकता – रामलाल सी

मानव सभ्यताको विकासक्रमको लामो श्रंखलाले मानव जातिलाई आफैले निर्माण गरेका राजनैतिक, सामाजिक संरचना, नीतिनियमहरु सधै एकनासले लागू नहुँदा त्यसलाई क्रमभंग गर्दै अगाडि बढेकाे इतिहास छ । आदिम साम्यवादी युगदेखि दास युग, सामन्ती युग, पुँजीवादी युग,...

पुरा पढ्नुहोस
अभियात्रा टिमको धनगढीमा पत्रकार सम्मेलन

कैलाली । “राष्ट्रका लागि संगीत अभियात्रा” टिमले आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अभियात्राको महत्त्व र उद्देश्यबारे स्पष्ट पार्ने काम भएको छ । अभियात्रा टिमका सदस्य, पूर्व मन्त्री, चर्चित जनवादी कलाकार...

पुरा पढ्नुहोस
विभेद विरुद्ध सशक्त संघर्ष गर्ने – रामलाल सी

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष रामलाल सी.ले जातका आधारमा गरिने सम्पुर्ण विभेद विरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताएका छन् । बिहिबार सुर्खेतमा बसेको मोर्चा, मध्य-कर्णाली ब्युरो...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितलाई नेकपाले दिलायो न्याय

सुनसरी । विप्लव नेतृत्वको नेकपा, सुनसरीले मिटरब्याज पीडित महिलालाई आज न्याय दिलाएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ बस्ने रमिला कोइरालालाई न्याय दिलाइएको हो । कोइरालाले २०७५ मंसिर ६ गते छिमेकी देवीप्रसाद चुडालबाट ३...

पुरा पढ्नुहोस
किन विप्लव नेतृत्वको नेकपा आवश्यक ?

पृथ्वी लोहार, कैलाली एनसेलले ७२ अर्ब रुपैयाँ विदेशी कम्पनी लुटेर देशलाई कंगाल अवस्थामा पुर्‍याउँदै गर्दा सरकार र सरकारका मातहतमा रहेका व्यक्तिहरुको मौन बसेको हामीले देखेकै हौं । इण्डियाबाट मानिसहरु ल्याउँदै नागरिकता वितरण गरेर संसद भवन...

पुरा पढ्नुहोस