सुनसरी । आइसिसी विश्वकप लिग-२ को शीर्ष टिम स्कटल्यान्डलाई नेपालले शुक्रबार ३ विकेटले पराजित गर्यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। खेल सकिएपछि बलिङ गरिरहेको...
पुरा पढ्नुहोस
स्कटल्यान्डका खेलाडीले नेपालका लेग स्पिनर सन्दीप लामिछानेसँग हात मिलाएनन्