कोरोनाका कारण विश्वर ५हजार ४ सय ३६को मृत्यु ः हेनुर्हाेस िववरणा
 ५ कार्तिक २०७७, बुधबार

कोरोनाका कारण विश्वर ५हजार ४ सय ३६को मृत्यु ः हेनुर्हाेस िववरणा

   २ चैत्र २०७६, आईतवार ०३:५२ प्रकाशित

मधुसुदन पोख्रेल
चैत्र २,आइतवार प्यूठान , विश्वव्यापी फैलीएको कोराना भाइरसवाट हल सम्म १२६ देशमा संक्रमण देखीएको छ । संक्रमण भएका देश मध्या हाल सम्म ५ हजार ४ सय ३६ जनाको मृत्यु भएको विश्व स्वथ्य संगठनले जनाएको छ ।
महामार्ीको रुपमा फैलीएका यो भाइरस संक्रमण बाट मृत्युहुने संख्या र देशहरु चीन – ३,१८९,इटाली –१,२६६,इरान – ५१४,दक्षिण कोरिया – ७२,स्पेन – १३३,फ्रान्स – ७९,अमेरिका – ५०,जापान – २८,बेलायत – ११,स्विजरल्यान्ड – ११,नेदरल्यान्ड्स ( १०,इराक – ९,जर्मनी – ८,फिलिपिन्स (६,सान मारिनो – ५,इन्डोनेसिया, हङकङ ( ४र४ जना,बेल्जियम, अस्ट्रेलिया, लेबनान – ३र३ जना ,पोल्यान्ड, अर्जे्न्टिना, भारत, इजिप्ट, अल्जेरिया – २र२ जना नर्वे, स्विडेन, अस्ट्रिया, क्यानडा, ग्रीस, आयरल्यान्ड, थाइल्यान्ड, ताइवान, अल्बानिया, बुल्गेरिया, अजरबैजान, पानामा, मोरक्को, गायना, युक्रेन, सुडान, लक्जेम्बर्ग, इक्वेडर – १र१ जना रहेका छन । नेपालमा यो रोग हाल देखा नपरेकोले सतर्क रहन नेपाल सरकारले आग्रह गरेको छ ।

+ posts