मधुसुदन पाेख्रेल
असार १५/ प्युठान, प्युठानमा सलहकिराले अातङक मच्चायकाे छ । एक्कासि खेतिबालिमा किरा प्रवेश गरेपछि स्थानिय कृृृषक अात्तिएका छन । प्युठान झिम्रुक गाउपालिका वडा न १ बादिकाेट स्थित बडाचाैरमा रहेकाे मकै बालिमा सलहकिरा पसेकाे स्थानिय कृषक जे वि पााेखरेल ले जानकारि दिए ।
अर्घाखाँची हुँदै हुलबाधेर अाएकाे उनकाे भनाई छ । किरा धपाउन थाल,मादल खरानी छरेर,अागाेका राका बालि धपाउनलाई स्थानिय लागि परेका उनकाे भनाइछ । साथै किरा नियन्त्रण का लागि ईलाका प्रहरी कार्यालय मच्छिमा खबर गरेकाे वडा अध्यक्ष धुर्वराज खनाले जानकारि दिएका छन । साथै याे किरा निरन्तर २ वजेदिखि अाकासमा उडिरहेकाे पनि स्थानियले जानकारि दिएका छन । ः