प्युठानका होटल व्यवसायी मर्कामा, दैनिक १ कारोड घाटा व्यहोर्दै
 ५ कार्तिक २०७७, बुधबार

प्युठानका होटल व्यवसायी मर्कामा, दैनिक १ कारोड घाटा व्यहोर्दै

   २३ असार २०७७, मंगलवार १३:४२ प्रकाशित

विमल प्रसाद पाेख्रेल

असार,२३ प्युठान

होटल व्यावसायी संघको ज्ञापन पत्र जिल्लाका सवै स्थानीय तह र प्रशासन कार्यालयमा पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण बन्दा बन्दीले होटल व्यवसायीहरु संचालन नहुदा व्यवसायी मर्कामा परेका छन । होटल संचालन नहुदा मर्कामा परेका व्यवसायीले घर भाडा पुर्णरुपमा छुट,विद्युत,पानीमहसुलमा छुट,वैक व्याज तथा किस्ता संयोजनको व्यवस्था होटल तथा पर्यटन व्यवसायीलाई सहुलेत व्यजमा ऋण उपल्वध लाइ कार्यान्वयनमा ल्याउने,व्यावसायी नविकरणमा निसुल्क नविकरण लगाएतका ७ बुदे ज्ञापनपत्रमा उल्लेख गरी होटल व्यवसायी प्यूठानका अध्ययक्ष गञ्जबहादुर थापाको हस्ताक्षर मा ज्ञापान पत्र बुझाइएको छ । नियमित संचालन भइआएका प्यूठानका होटल तथा रेष्टुरेन्टहरु होटल व्यवसायी संघमा आवद्ध हाल होटल ब्यबसायि सङ्घ प्यूठान मा दर्ता भएका ब्यबसायि ६५ छन भने अन्य दर्ता नभई संचालनमा आएका होटल २५० गरि प्युठानमा ९०० होटल संचालनमा आएको अध्यक्ष थापाले बताउनु भयो।
कोरोना भाईरसका कारण सरकारले लकडाउन गर्दा होटल ब्यबसायिहरु निकै मर्कामा परेका छन।प्युठानमा दैनिक ब्यापार घाटा १करोड मासिक घाटा ३ण्करोड घाटा बेहोर्दा यस्तै लकडाउन बढ्दै जानेहो भने बार्षिक ३खर्ब ६ण्करोड घाटा हुने थापाले बताउनु भयो ।प्यूठान मा होटल ब्यबसायिमा झन्डै साढे ४खर्ब लगानि भयको थापाले बताउनु भयो ।

+ posts