क्वारेन्टाइनमा बसेकालाई नेता पाेख्रेलद्वारा फलफुल र माक्स बितरण
 ५ कार्तिक २०७७, बुधबार

क्वारेन्टाइनमा बसेकालाई नेता पाेख्रेलद्वारा फलफुल र माक्स बितरण

   २७ असार २०७७, शनिबार १३:५९ प्रकाशित

अावज पाेष्ट
असार२७ प्युठान
प्युठानकाे झिमरुक गाउपालिका छ चिरायु माबि चिसाबाङकाे क्वारेन्टाइन मा मा पुगि नेपाली काङ्रेसका युवा नेता प्रमाेद पाेख्रेलले फलफुल तथा माक्स वितरण गरेका छन ।केही दिन अघि भारतकाे विभिन्न ठाउबाट अाई विद्यालयकाे काेरेन्टाईनमा बसेका २५ जनालाई वितरण गरेका थिय ।
क्वारेन्टाइनमा रहेकाहरुकाे स्वास्थ्य अबस्था बुझ्न तथा स्थानीय तहले गरेकाे ब्यबस्थापन का बिषयमा जानकारि बुझ्न पुगेका नेपाली काङ्ग्रेस प्युठानका युवा नेता पाेख्रेलले शनिबार बिहान फलफुल माक्स लगेर भेटघाट र गुनासाे सुन्न पुगेका थिए।
काेरेन्टाईनमा बसेकाहरु टेलिफाेन नेट्राेक बाट टाढा रहेकाे गुनासाे गरेका छन । अाफुहरुलाई जेलमा बसे जस्तै भएकाे चिरन्जिवि पाेख्रेलले गुनासाे गरे । फलफुल वाेकेर काेरेन्टाईन स्थलमा पुगेका पाेख्रेलले गाउँपालिकाले राम्राे व्यवस्थापन नगरेकाे भन्दै याे वेला गंभिर हुनु पर्ने बताय ।अापत विपतमा परेकाहरुलाई उद्दार गर्न र समस्याकाे समाधान खाेज्न निरन्तर लागिरहेकाे बताए ।

+ posts