प्युठान पकलामा बेवारिसे महिलाकाे लास फेला
 ५ कार्तिक २०७७, बुधबार

प्युठान पकलामा बेवारिसे महिलाकाे लास फेला

   २८ असार २०७७, आईतवार ०६:४६ प्रकाशित

अावाज पाेष्ट
असार २७ प्युठान ।
एेरावति गाउपालिका पकलामा खाेलाकाे किनारमा अर्धबैसे महिलाकाे लास फेला परेकाे छ । नाकमा फुलि लगाएकि महिलाकाे लास फेला परेकाे स्थानियले जानकारि दिएका छन।घटनास्थलमा बराैलाबाट प्रहरी पुगिसकेकाे छ।लास कहाबाट अाएकाे र कस्काे भन्ने तथ्य नखुलेकाले  प्रहरीले जााानकारी    दिििएको छ । 

+ posts