सलह किराले किसालाई सतायाे ,कराेडाैकाे झुन्ड प्युठानमा प्रवेश
 ५ कार्तिक २०७७, बुधबार

सलह किराले किसालाई सतायाे ,कराेडाैकाे झुन्ड प्युठानमा प्रवेश

   २८ असार २०७७, आईतवार १४:०९ प्रकाशित

मधुसुदन पाेख्रेल
,असार २७,प्युठान ।प्युठानमा सलह पहिले भन्दा ठुलाे झुन्डमा अाएकाे छ।बड्डाडा चकचके चेरनेटा बिचकाे भुभागमा अहिले बसेकाे छ।क्वाडि बिजुवार अासपासमा पनि अाएकाे छ।गत असार १५ गते प्युठान अाएकाे सलह फेरि प्युठान प्रवेश गरेकाे हाे ।सलह बाट बालि जाेगाउन किसान बारिका छेउ छेउ पुगि ड्रम,थाल बजाई भगाउने प्रयास गर्दै छन । अहिले प्युठानका अधिकाम्स कृषकहरु वारिमा अागाे समेत बालेका छन । पटक पटक सलह अाउदा किसान चिन्तित छन । यसरी पटकपटक सलह अाउदा स्थानिय सरकारसं सलह भगाउने कुनै नीति छैन ।
सलह किरा प्युठानमा केहि समय रहने भएकाे हुदा सतर्क अपनाउन प्रधान मन्त्री कृषि अाधुनिकिकरण परियाेजना परियाेजना कार्यन्वयन ईकाई धान जाेन परियाेजनाका प्रमुख सुमन खनाले किसानका लागि अाग्रह गरेका छन ।

+ posts