महिला माथि हात पातकाे अाराेप हतियार देखाउदै मार्ने धम्कि
 ५ कार्तिक २०७७, बुधबार

महिला माथि हात पातकाे अाराेप हतियार देखाउदै मार्ने धम्कि

   ४ श्रावण २०७७, आईतवार ०८:४१ प्रकाशित

महिला माथि हात पातकाे अाराेप हतियार देखाउदै मार्ने धम्कि
मधुसुदन पाेख्रेल
असार ४ प्युठान
प्युठान नगरपालिका ६ निपाने निवासि सिवा पुनलाई स्थानिय एक युवकले हातपात गरेकाे अाराेप लगाएकि छिन । साेहि ठाउँ निवासि चित्र बहादुर वैजालिले अाफुमाथि हात पात र श्रीमानलाई काट मार गर्ने धम्कि दिएकाे भन्दै वडा कार्यलयमा निवेदन समेत दियकि छिन । बारमबार खुकुरि बाेकि तलाई काट्छु मार्छु भन्दै घरमा अाए पछि ज्यानकाे सुरक्षाका लागि वडामा निवेदन दिएकाे पिडित सिवा पुनले बताईन । एक्कासि अाफुमाथि यस्ताे व्यभार गर्दा सारै नराम्राे लागि न्याय खाेज्दै वडाकार्यलयमा अाएकाे उनकाे भनाई छ ।

+ posts