क्यानडा पठाउने भन्दै प्युठानि युवाकाे लाखौ रकम ठगीगरि युवा फरार
 ५ कार्तिक २०७७, बुधबार

क्यानडा पठाउने भन्दै प्युठानि युवाकाे लाखौ रकम ठगीगरि युवा फरार

   ६ श्रावण २०७७, मंगलवार ०६:१७ प्रकाशित

विमल प्रसाद पाेख्रेल
साउन २ प्युठान
कपिलवस्तु जिल्लाको मायादेवि गाउपालिका २ बस्ने अब्दुल मोगिस शेखले बिदेश पठाइदिन्छु भन्दै लाखौ रुपैया उठाएर भागेको खुलासा भएको छ । क्यानेडा पठाइदिन्छु भन्दै प्युठान तथा दाङका युवाहरुबाट रकम उठाएर उनी फरार रहेका छन ।
उनले प्युठान जिल्लाका मात्र १६ जना युवाहरुबाट एक बर्ष अगाडी पैसा लिएर चार महिनाबाट फरार रहेका छन । उनले हरेक युवाहरुबाट ८० ( अाेसि) हजारका दरले रकम लिएर हाल फरार रहेका हुन ।
प्युठानका मदन खडका, माधव केसि, बिष्णु खडका, चुमान सिहं खडका, हरि खडका, भुपाल खडका, प्रदिप जिसि, बल बहादुर केसि, बिपिन केसि, बिर ब. जिसि, दिनेश जिसि लगायतका युवाहरुबाट १ बर्ष अगाडी क्यानेडा पठाइ दिन्छु भन्दै रकम उठाएका थिए ।
रकम लिएको २ बर्ष भयो अहिले उनी सम्र्पक बिहिन भएको माधव केसिले बताए ।
उनलाई फोन गर्दा उनको १ हप्ताबाट मोवाइल अफ रहेको छ । रेडियााेाे  स्वर्गगद्वारीबाट

+ posts