मोटरवाटो मर्मतमा अनियमिता गरेको भन्दै वडा अध्यक्षलाई ध्यानाकर्षण
 १३ कार्तिक २०७७, बिहीबार

मोटरवाटो मर्मतमा अनियमिता गरेको भन्दै वडा अध्यक्षलाई ध्यानाकर्षण

   ८ श्रावण २०७७, बिहीबार ११:५२ प्रकाशित

मधुसुदन पोख्रेल असार ८ प्यूठान,
मोटरवाटो मर्मतमा अनियमिता गरेको भन्दै झिम्रुक गाउँपालिका वडा न ३ का वडा अध्यक्षलाई नेपालि काङरेस वडा कमिटी द्धारा ध्यान आकर्षण पत्र बुझाइएको छ । विहिवार नेपालि काङरेस झिमरुक गाउँपालिका वडा न ३ का वडा सभापती सेर बहादुर जिसी द्धारा हस्ताक्षर पत्रमा अमराइ स्याला भुमिका थान मोटारबाटोका ग्रेट नमिलेको , बाटोमा कुनै सवारी साधन जान नसक्ने भन्दै ध्यानाकर्षण पत्र बुझाइएको हो । साथै बाटो मर्मतमा राज्यकोषको पैसा अनेमितता गरेको भन्दै पत्रमा लेखीएको छ बाटोमा यम्बुलेन्स समेत जान नसक्ने भएकोले तत्काल मर्मतका लागि ध्यानाकर्षण गरेको जिसीले बताउनु भयो । वडामा कुनै जन प्रतिनिधि नभएकोहुनाले वडा सदस्य नवराज केसीले पत्र बुझेको जिसीले बतउनु भयो ।
उता वडा अध्यक्ष मिन बहादुर केसी भने विरामी भएर घरमै बसेका बताउनु भएको छ । पत्र बुझाउनु भएछ मैले अध्ययन त गरेको छैन तर त्यो मोटर बाटो पहिलेनै खनेको र मर्मतका लागि अहिले गाउँपालिकाको २ लाख ५० हजारमा मर्मत गरयौ तर अझै लोड गाडी जान सक्दैन मर्मतका लागि हामी लागि परेका छौ । पहिलेनै खन्दा गलत तरीका बाट बाटो खनेको हुदा अहिले गारो भएको अध्यक्ष के सीले बताउनु भयो ।

+ posts