बाग्दुलाका सवैकाे पिसिअार रिपाेर्ट नेकेटिभ
 ५ कार्तिक २०७७, बुधबार

बाग्दुलाका सवैकाे पिसिअार रिपाेर्ट नेकेटिभ

   २५ श्रावण २०७७, आईतवार १३:०३ प्रकाशित

मधुसुदन पाेख्रेल
साउन २५ प्युठान ,जिल्ला भर १४९ रिपोर्ट नेगेटिभ अाएकाे छ ।
प्युठान नगरपालिका वार्ड न. ७ र ८ बाग्दुला पुल्चोक आसपास बजार क्षेत्रमा प्रारम्भिक कन्ट्र्याक्ट ट्रेसिङ्गमा रहेकाहरुको श्रावण २२ गते सङ्कलन गरिएका १०१ वटा नमुना सबै Covid-19 नेगेटिभ अाएकाे जिल्ला स्वास्थ्य कार्यालय प्युठान ले जनाएको छ ।

-जिल्लाका अन्य बिभिन्न स्थानहरुमा सन्कलन गरिएका ४८ वटा नमुना मध्ये सबै ४८ वटै नेगेटिभ अाएकाे छ साथै मल्लरानी गाउँपालिकाका २ जना कोरोना निको भै घर फर्केका छन
-केहि दिन यता बाग्दुला पुल्चोक र आसपास आएका व्यक्तिहरु केहि दिन होम क्वारेन्टाईन मै बस्न जिल्लास्वास्थय कार्यलय प्युठानले अनुराेध गरेकाे छ ।
-जोखिम उच्च रही रहेकाले लकडाउनको पुर्ण पालना गरी जनस्वास्थ्यका मापदन्डहरु पूर्ण रुपमा पालना गर्न कार्यालयकाे अनुराेध छ । केहिदिन अगाडि बाग्दुलामा एक युवतिलाई काेराेना संक्रमण देखिय पछि कन्ट्याक्ट् टेसिङ गरेका सवैकाे रिपोर्ट नेकेटिभ अायपछि भाेलि देखि बजार खुल्ने नगरपालिका ८ का वडा अध्यक्ष लिलाप केसिले जानकारि दिएका छन

+ posts