प्युठानको गौमुखीमा भिरबाट लडेर युवतिकाे मृत्यू
 ५ कार्तिक २०७७, बुधबार

प्युठानको गौमुखीमा भिरबाट लडेर युवतिकाे मृत्यू

   २६ श्रावण २०७७, सोमबार १४:५४ प्रकाशित

गीता गौतम
साउन २६ साृेमवार
प्युठानमा भिरबाट खसेर घाइते भएकी महिलाकाे मृत्यु भएको छ । प्युठानको गौमुखी गाउँपालिका वडा न -४ बाग्लिबाङ बस्ने २० वर्षिया सुशिला सुनारको मृत्यु भएकाे िजल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ । ठुलाबेसि स्थित गौमुखी मा. बि . जाने क्रममा बिसौनाकाेट भिरबाट खसेर गंभिर घाइते सुनारकाे पुजा स्वास्थय चाैकिमा मृत्यु भएकाे हाे । उनी भिरबाट करिब २०० मिटर तल खसेर घाइते भएकी थिइन । उपचारको लागि उनलाई गौमुखि गा .पा . ५ स्थित पुजा स्वास्थ्य चौकी लगिएको थियो । अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

+ posts