अावाज पाेष्ट
साउन २७ प्युठान
मल्लरानी गाउँपालिका वडा नं १ का १५ बर्षिय शंकर परियार मृत्यु संग लडिरहेका बेला उपचारका लागि सहयाेग रकम जुड्दै छ । उनको बिषयमा प्रेस संगठन प्यसठानका संयाेजक नाेमराज पाैडेलकाे नेतृत्वमा सहयाेग रकम जुटाइ काठ्माणडाै पाइएकाे छ । विभिन्न् संचार माध्ययममा उनकाे समचार अाए पछी सहयाेगि मनहरू भेटिएका छन ।
शंकर परीयार बचाउ अभियानमा पाैडेल नेतृत्वकाे टाेली लागि परेकाे छ । पाैडेलका अनुसार अहिले सम्म उठेकाे सहयाेग रकम यस प्रकार छ ।
सहयोगीहरु ः
१) जिल्ला अस्पताल प्यूठान ः काठ्माण्डौं जाने निःशुल्क एम्बुलेन्स प्रदान ।
२) शाह मेडिकल ÷खत्री मेडिकल बिजुवार भौका संचालक बिनोद बिक्रम शाहबाट रु ५०००।
३) लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर अनलाईन बाट रु ५०००।
४) झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जि.सीबाट रु २०००।
५) यम बहादुर के.सी मल्लरानी २ चुजाँ समाजसेवी बाट रु २०००।
६) जुम्रीकाडाँ निवासी इमान सिंह जि.एम हाल जुम्री बाट रु १०००।
७) जुमान सिंह नेपाली मल्लरानी २ चुजाँ बाट रु १०००।
८) माधब घर्ती मल्लरानी २ चुजाँबाट रु १०००।
९) पोम बहादुर नेपाली मल्लरानी २ चुजाँबाट रु १०००।
१०ं) गोपाल बि.क मल्लरानी १ चुदेरीखोलाबाट रु १०००।
११ं) बिक्रम नेपाली मल्लरानी २ चुजाँबाट रु १०००।
१२ं) टहल सिंह नेपाली मल्लरानी २ चुजाँबाट रु ९५०।
१३) आशाराम के.सी ,, ,,, बाट रु ५००।
१४) सिता नेपाली ,, ,, बाट रु ५००।
१५) कृष्ण बहादुर के.सी ,, ,,, बाट रु ५००।
१६) बिमला बि.क ,,, ,, बाट रु ५००।
१७) जिवा के.सी ,, ,, बाट रु ५००।
१८) रुकमणी नेपाली ,, ,, बाट रु ५००।
१९) मूना नेपाली ,, ,, बाट रु ५००।
२०) लिला नेपाली ,, ,, बाट रु ५००।
२१) गोपाल बि.क ,, ,, बाट रु ५००।
२२) बाबुराम के.सी ,, ,, बाट रु ५००।
२३ं) ससे बहादुर नेपाली ,,, ,, बाट रु ५००।
२४) इमान सिंह नेपाली ,, ,, बाट रु ५००।
२५) सुरेश नेपाली ,, ,, बाट रु ५००।
२६) दिनेश नेपाली ,,, ,, बाट रु ५००।
२७) साङ्ले परियार ,, ,, बाट रु ५००।
२८) जित बहादुर नेपाली ,, ,, बाट रु ५००।
२९) बिमला खत्री ,, ,, बाट रु ५००।
३० बाेम बहादुर परीयार पत्रकार बाट १०००।
तपाईहरुले पनि सहयोग गर्न चाहानुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। ९८५७८३३७५१ र बिरामी शकंरका दाजु सागर परियार ९८००७६२७४२ र ९८६८३६५४११
सम्पर्क गर्नुहोला शंकर परियार बचाउ अभियानमा लागेका नाेमराज पाैडेल लेख्छन ।
शंकरलाई बचाउनको लागि चुजाँका समाजसेवी यम बहादुर के.सी को अगुवाईमा अभियान नै संचालन गरेर सहयोग उठाई शकंरलाई बचाउने अभियानमा लाग्नुभएकोमा हामी हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।