माण्डवी गाँउपालीकाको कार्यालय शिल
 ५ कार्तिक २०७७, बुधबार

माण्डवी गाँउपालीकाको कार्यालय शिल

   २७ श्रावण २०७७, मंगलवार ०६:३० प्रकाशित

अावाज पाेष्ट
साउन २७ प्युठान
माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी माण्डवी गाँउपालीकाको कार्यालय शिल गरिएको छ। गाँउपालीकामा कार्यरत ३७ वर्षिय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीका शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले वताउनु भयो।

कार्यलय शिल गरि सम्पर्क परिक्षणको तयारी भईरहेको माण्डवी गाँउपालीकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले वताउनु भयो

+ posts