नाेम राज पाैडेल
भदाै,१ साेमवार
साेमवार िवहान प्यूठान नगरपालिका वडा नं ७ टिकुरी नयाँ वसपार्क स्थित झिमरुक नदिको िकनारमा मृतक पुरूषाकाे सनाखत भएकाे छ । बेवारिसे अवस्थामा फेला पर्नेमा प्यूठान(६ लाम्छ्याङ बस्ने बर्ष ५५ को बेगम पुन मगरको शब रहेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरिक्षक ज्ञानेन्द्र सिंह चौधरीले जानकारी दिए।
मृतकको छोरा २६ बर्षीया दर्पण पुनमगरले शवको पहिचान गरेका थिए। शवलाई जिल्ला अस्पताल बिजुवारमा पोष्टमार्टम गरेपश्चात आफन्तलाई जिम्मा लगाईएको प्रहरीले बताएको छ ।
िटकुरी बसपार्क नजिकै भेटिएकाे शवकाे पहिचान खुल्याे
