प्युठानमा बदेलमार्न लगाइकाे करेन्ट लागेर एक महिलाकाे मृत्यु
 ९ कार्तिक २०७७, आईतवार

प्युठानमा बदेलमार्न लगाइकाे करेन्ट लागेर एक महिलाकाे मृत्यु

   १ भाद्र २०७७, सोमबार १४:५६ प्रकाशित

असिम पाण्डे
भदाै १ साेमवार,
प्यूठान, अाफनै बारीमा बदेल मार्न थापेकाे करेन्ट लागेर एक मिहलाकाे मृत्यु भएकाे छ । ऐरावती
गाउपालिका वडा नं.२ उखारी की ६० वर्षाे पिमा थापाकाे मृत्यू भएकाे िजलला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ । बारीमा बदेल मार्ने भनि थापेको करेन्टमा परी मृत्यु भएको जिल्ला प्रहरि कार्यालयले जनाएकाे हाे । मृतककाे शव िजल्ला स्वास्थ्यकार्यालयबाट पाेष्टमार्टम गरी परिवारलाइ जिम्मा दिएकाे प्रहरिले जनाएकाे छ ।

+ posts