जंगली च्याउ खादा प्यूठानमा २ जनाको मृत्यू
 ९ कार्तिक २०७७, आईतवार

जंगली च्याउ खादा प्यूठानमा २ जनाको मृत्यू

   २ भाद्र २०७७, मंगलवार ०२:१० प्रकाशित

मधसुसुदन पाेख्रेल
भदाै २ मंगलबार

प्यूठान, जंगली च्याउ खादा प्यूठानमा २ जनाको मृत्यू भएको छ । नौ बहिनी गाउपालिका ६ बाहनेका एकै परिवारका दाजु भाई को मृत्यू भएको जिल्ला प्रहरीकार्यालयले जनाएको छ । मृत्यू हुनेर्मा १३ वर्षे सुगम घर्ती , १५ वर्षका सुरेस घर्ती को मृत्यू भएको प्रहरीले बताएको छ ।
एकै परिवारमा रहेका उनीहरुको घरमै मृत्यू भएको र अन्य ३ जनाको जिल्ला अस्पताल प्युठान मा उपचार भै रहेको र बिरामीको अबस्था सामान्य रहेको रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

+ posts