राेकिएनन अाेखरकाेट अाउने पर्यटक
 ५ कार्तिक २०७७, बुधबार

राेकिएनन अाेखरकाेट अाउने पर्यटक

   ९ भाद्र २०७७, मंगलवार ०५:१८ प्रकाशित

बिमल प्रसाद पाेख्रल
भदाै ९ मंगलबार प्युठान
प्युठानमा पछिल्लाे समय विभिन्न प्रयटकिय स्थानहरुले अान्तरिक प्रयटकहरुकाे मन निकै लाेभाएकाे छ।उत्तरि प्युठानकाे झिमरुक गाउपालिकाकाे अाेखरकाेट अहिले निकै चर्चामा रहेकाे छ।गत बर्ष पचास लाख रुपैयाकाे लगानि मा अाधुनिक सिढि निर्माण कार्य सुरु गरेलगत्तै स्थानियबासिन्दाहरुमा निकै परिबर्तन भएकाे महुसुस झिमरुक सरकारले गरेकाे छ।बिश्वब्यापी रुपमा फैलिएकाे काेराेना भाईरसकाे महामारी का समयमा झिमरुक गाउपालिकामा पनि संक्रमित देखिएपछि गाउपालिकाले लकडाउन गरेकाे छ।लकडाउनकाे समयमा पनि अाेखरकाेट मन्दिर परिसरमा पुगि सेल्फि खिच्ने र करिब छसय मिटर अग्लाे उचाइमा निर्माण गरिएकाे सिढिमा हिड्ने र मनाेरम लिन अहिले गुल्मि अर्घाखाँची बागलुङ दाङ सम्मका प्रयटकहरु दिनप्रतिदिन अाईरहेकाे सणथानिय दलबहादुर जि सि ले बताए।

हिन्दुनेपालि नारिहरुकाे महानपर्ब हरितालिका तिजकाे अबसरमा यसपटक गाउँ सहर सुनसान भएपनि अाेखरकाेट मन्दिर परिसरमा निकै भिडभाड र मनाेरम गर्नेहरुकाे ताति लागेकाे थियाे तिजकाे अबसर पारि कमल शिशिर लम्मसाल,शिव कुवर,नवीन केशि,भेषराज थापा ,गुल्मिका विभिन्न ठाउबाट अाेखरकाेट अाउनुभएकाे थियाे।उहाहरु यस मन्दिरकाे चर्चा साजिक संजालमा निकै छाएकाे र तस्बिर हेर्दा पनि घुमफिरकाे लागि पुग्नै पर्ने भनी अाएकाे बताउनु भयाे।उता अर्घाखाँचीकाे सन्दिखर्कबाट नारायण भुसाल संगै चार जना अाेखरकाेट घुम्नकै लागि अाएकाे बताउनु भयाे।
यसपालिको तिजमा अाेखरकाेट,बादिकाेट नारिकाेट,बाङ्गेमराेट लगाएतका ठाउका दिदिबहिनिहरुकाे तिजकाे मुख्य मनाेरम लिने स्थान र रमाईलाेगर्ने दुख सुख्ख पाेख्ने भेटघाट गर्ने ठाउँ लकडाउनकै समय भएपनि अाेखरकाेट बन्याे।
अाेखरकाेटमा अाउने प्रयटकहरुका लागि मन्दिर परिसरमा अझैसम्म स्थानिय सरकारले पिउने पानिकाे ब्यबस्था मिलाउन सकेकाे छैन घामपानिमा अाेत लाग्ने ट्रस निर्माण गर्न नसक्दा प्रयटकहरुले सास्ति खेप्न परेकाे शंकर पाेख्रेलले बताउनु भयाे।याे बर्ष ट्रस निर्माण गर्ने भनेपनि काेराेना भाइरसका कारण निर्माण गर्न नसकेकाे झिमरुकका प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद भुसालले बताउनुभयाे।यसपालिकाे तिजकाे अबसर पारि झन्डै २५०० अान्तरिक प्रयटकले भम्रण गरेका छन अाेखरकाेटमा।

+ posts