भाद्र १२ देखी जिल्ला शिल हुने
 ५ कार्तिक २०७७, बुधबार

भाद्र १२ देखी जिल्ला शिल हुने

   ११ भाद्र २०७७, बिहीबार ०५:१५ प्रकाशित

मधुसुदन पाेख्रेल
भदौ ११, प्युठान
आज राती बाह्र बजे देखि प्यूठान शिल हुने भएको छ । कोरोना गाउँ स्तरमा फैलिएको हुदा जिल्ला संकट व्यवस्थापन केन्द्रले भदौ १८ सम्म जिल्ला शिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिम राज भुसालले जानकारी दिए । अतिआवश्यक सेवा बाहेक अरु सवै कडाइका साथ बन्द गर्ने निर्णय गरेको भुसालले जानकारी दिए ।

+ posts