गाँजा विक्रिवितरणमा सम्लग्न दुई युवा पक्राउ
 ५ कार्तिक २०७७, बुधबार

गाँजा विक्रिवितरणमा सम्लग्न दुई युवा पक्राउ

   १२ भाद्र २०७७, शुक्रबार १०:०० प्रकाशित

मधुसुदन पाेख्रेल
भदाै १२ प्युठान
प्युठानमा गाजा विक्रि वितरण गरेकाे अाराेपमा दुईजना युवा पक्राउ परेका छन । प्युठान नगरपालिका ७ स्थित पुण्यखाेलाका २१ र १४ वर्षका युवाहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय प्युठानले जानकारि दिएकाे छ । िजल्लामा याे कार्यमा संलग्न कती छन भनेर पत्तालगाउन याे अभियान चलाएकाे प्रहरी प्रमुख नरेन्द्रकुमार कार्किले जानकारी िदए ।

+ posts