सार्वजनिक जमिनमा वडाले भबन निर्माण गर्न थालेपछि स्थानियद्वारा बिराेध।
 १३ कार्तिक २०७७, बिहीबार

सार्वजनिक जमिनमा वडाले भबन निर्माण गर्न थालेपछि स्थानियद्वारा बिराेध।

   १५ भाद्र २०७७, सोमबार १०:३७ प्रकाशित

अावाज पाेष्ट डटकम
भदाै १५ प्युठान
प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर ३ ले वडा कार्यलयकाे भबन निर्माणका लागि झिमरुक गाउपालिका तीन डाडाडिमा सार्वजनिक जग्गामा घडेरि खनेपछि स्थानीयहरुले बिराेध जनाएका छन।
‌यसरी स्थानीयहरुले बिराेध जनाएपछि भदाै १४ गतेका लागि स्थानीय सरकारले वडास्थित राजनैतिक दलका प्रतिनिधिहरुलाई बैठक बाेलाई छलफल गर्न थाल्याे छलफलकै कर्ममा जनप्रतिनिधि र स्थानीय बिच भनाभन भएकाे छ। बिश्वब्यापी रुपमा फैलिएकाे काेराेना भाईरस काेभिड 19 का संक्रमितहरु प्युठानमा समुदायस्तरमादेखिन थालेपछि जिल्ला प्रशासन कार्यलय प्युठानले निषेधाज्ञा जारि गरेकै समयभित्र स्थानीय सरकारकाे जिम्मेवारीमा रहेका जनप्रतिनिधिले नै नियमकाे उल्घन गर्दै सयाै जन्ता छलफलमा उतार्दा महामारिकाे उच्च जाेखिम बढ्ने संभाबना रहेकाे स्थानिय हरु बताउछन् ।
यसरी सार्वजनिक जग्गामा स्थानीयतहकाे भबन बनाउन लागेकाे भन्दै ने क पा र नेपाली काङ्ग्रेस झिमरुक तिनकाे समियुक्त बैठक बसि जिल्ला प्रसासन कार्यलय प्युठानमा उजुरि दर्ता गर्ने निर्णय गरेकाे ने क पा नेता पदम खड्काले बताउनुभयाे।वडाले तीन राेपनि जग्गा स्थानीयले दिएकाे हाे भन्ने दाबि गरेकाे छ साेहि स्थानमा वडा कार्यलय बनाएरै देखाउने वडा अध्यक्ष मिनबहादुर के शिले बताएका छन। यसरी जनप्रतिनिधिले कानुनकाे धज्जि उडाउदै सार्वजनिक जग्गा अतिक्रमण गरि वडा कार्यलकाे भबन निर्माण गर्न लागेपछि भदाै १४ गते बसेकाे बैठकमै जनप्रतिनिधिले स्थानियलाई हातपात गरेकाे नेपाली काङ्ग्रेस नेता प्रमाेद पाेख्रेलले बताए।

+ posts