प्यूठानमा निषेधाज्ञा परिमार्जन सहित थप एक हप्ता लम्वियाे
 ११ कार्तिक २०७७, मंगलवार

प्यूठानमा निषेधाज्ञा परिमार्जन सहित थप एक हप्ता लम्वियाे

   १८ भाद्र २०७७, बिहीबार ११:३९ प्रकाशित

अावाज पाेष्ट
प्यूठान, १८ भदौं । कोरोना भाईरस (कोभिड १९)को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा परिमार्जन सहित थप एक साता लागु हुने भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)ले विहान र साँझ तीन/तीन घण्टा सबै प्रकारका व्यापार व्यवसाय खोल्ने निर्णय गरेको हो । बन्द भादाै २५ सम्म् रहनेछ
विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ४ देखि ७ सम्म सवै प्रकारका व्यवसाय संचालन गर्ने निर्णय गरेकाे समितीले जानकारी िदएकाे छ ।

+ posts