प्युठान अस्पताल ल्यापमा कार्यरत एक कर्मचारिमा काेराेना पुष्टि
 ५ कार्तिक २०७७, बुधबार

प्युठान अस्पताल ल्यापमा कार्यरत एक कर्मचारिमा काेराेना पुष्टि

   १९ भाद्र २०७७, शुक्रबार १६:११ प्रकाशित

आवाज पाेष्ट भदाै १९ प्युठान , प्युठान अस्पतालकाे ल्यापमा कार्यरत 20 वर्षे महिला कर्मचारि मा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यलय प्युठानका फाेकल प्रसन पुस्कल श्रेष्ठ ले जानकारि दिनु भएकाे छ । याे संगै जिल्लामा संक्रमित काे संख्या ४५७ पुगेकाे छ भने निकाे भई घर जानेकाे संख्या ४१४ पुगेकाे छ । जिल्लाका भिभिन्न अाईसुलेसनमा ३९ जना छन । र पिसिअार रिपोर्ट अाउन ११० रहेकाे श्रेष्ठले बताउनु भयाे ।

+ posts