युवा ब्यावसायी आचार्यद्धारा पत्रकारलाइ मास्क प्रदान
 ५ कार्तिक २०७७, बुधबार

युवा ब्यावसायी आचार्यद्धारा पत्रकारलाइ मास्क प्रदान

   ३१ भाद्र २०७७, बुधबार १२:४५ प्रकाशित

आवाज पोष्ट
भदौ ३१ विहिवार , प्यूठान
प्युठानका युवा ब्यवसायि सन्देश आचार्यले आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानलाइ सर्जिकल मास्क दिएका छन । प्युठानका सफल युवा व्यबसायी एवम हाम्रो राम्रो डेकोर एण्ड मल्टी सप्लायर्स बाग्दुलाका संचालक आचार्यले एक हजार सर्जिकल मास्क दिएका हुन ।
आचार्यले रोल्पा र प्यूठानका विभिन्न ठाउँहरुमा फन्टलाइनमा खटिएर काम गर्ने प्रहरी, डक्टर, र पत्रकारहरुलाई मास्का दिएको बताए । कठिन परिस्थितिमा निजी क्षेत्र पनि सहयोगमा सहभागि हुनु पर्छ भन्ने उदेश्यले मास्क दिएको आचार्यको बताए ।

+ posts