अत्यधिक रक्तश्रावका कारण प्युठान अस्पतालमा एक महिलाकाे मृत्यु
 ९ कार्तिक २०७७, आईतवार

अत्यधिक रक्तश्रावका कारण प्युठान अस्पतालमा एक महिलाकाे मृत्यु

   ५ आश्विन २०७७, सोमबार ०९:२१ प्रकाशित

बिमल प्रसाद पाेख्रेल
असाेज,५ प्युठान
जिल्ला अस्पताल प्युठानमा एक २५ बर्षिय महिलाकाे अत्याधिक रक्त श्राबका कारण अाज बिहान ७:१५ मा मृत्यु भएकाेछ। उनि सुनिल स्मृती गाउपालिका २ रोल्पा देखि सिङ बच्चा जन्माउने ब्यथा लागेपछि आईतबार प्युठान अस्पतालमा ल्याईएको थियो । बच्चा सकुशल जन्माएकि नेत्री सिहं को आज बिहान ७ :१५ मिनेटको सायमा लागातार अत्याधिक रक्तश्राप भई आमाको मृत्यु भएको अस्पतालका स्वास्थ कर्मिले जानकारी गराएका छन । बिभिन्न रक्त दाताहरुले उनलाई बचाउनको लागि रगत दिदा दिदै पनि सुत्केरी महिलालाई बचाउन नसकिएको स्वास्थ कर्मिले बताए । बच्चालाई बुटबल रिफर गरिएको छ। भने आमाको सव प्युठान अस्पतालमा राखिएको छ ।

+ posts