प्रदेश राजधानी प्यूठानमा पनि
 ९ कार्तिक २०७७, आईतवार

प्रदेश राजधानी प्यूठानमा पनि

   १६ आश्विन २०७७, शुक्रबार ०८:३८ प्रकाशित

अावाज पाेष्ट

२०७७ असोज १६ गते
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाइ केन्द्रमा राखेर बनाउने निर्णय गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा अर्घाखाँचीको शीतगंगा गाउँपालिका र प्यूठान सरूमारानी लाइ पनि केही छुने गरी प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए । अनलाइन खवरबाट …

+ posts