नगरिकलाई सहयोग गर्न पाउँदा खुसी छु ः भरत केसी
 ५ कार्तिक २०७७, बुधबार

नगरिकलाई सहयोग गर्न पाउँदा खुसी छु ः भरत केसी

   १८ आश्विन २०७७, आईतवार ०३:१७ प्रकाशित

मधुसुदन पाेख्रेल
असोज १८, प्यूठान,
प्यूठान , नौबहिनी गाउँपालिका ६ बहाने घर भै हाल वुटवलमा व्यावासय गर्दै आएका भरत केसीले प्यठानी नागिरकहरूका लागि दुख परेको समयमा सहयोग गर्न पाउँदा खुसि भएको बताए । युवा नेता एवम समाजसेवी केसीले कोभिड १९ को महामारीमा विश्व आक्रान्त भएको अबस्थामा दुख पाएका नागरीकहरुका लागि अाफुले सग्दाे सहयाेग गनर् पाउदा खुसीको महसुस हुने बताए

के सी पछिल्लो समयमा नागरीकहरुको सेवामा लागेको देखिन्छ । उनेले भने “मानिस रोगले भन्दानी भोकले मर्ने अबस्थामा तत्कालीनको बिसम परिस्थितिमा आफ्नो ज्यानको प्रवाह नगरि आफ्नो व्यावसायको मतलव नगरि रातदिन खटेर प्रत्यक्ष भेटेर होस फोन मार्फत फोन म्यासेज अनलाइन मार्फत त्यो अत्यन्तै भयभित भयको तत्कालीन क्रममा इन्डियामा दुख पाएका नेपालीलाई सयोग गरिरहेको छु । ” उनी भन्छन भारतबाट नेपाल प्रवेश गराउनको निम्ति स्थानीय तहदेखि प्रदेश सरकार ,केन्द्र सरकारलाई गम्भीरतापूर्वक जनताले भोग्नुपरेका अत्यन्तै दयनीय अबस्थामाको ध्यानाकर्षण गराउन ठुलो पहल, दवाब दिदै जनतालाई सहजता दिएको बताए । आफुले गरेको अतुलनीय कार्यमा सिमानामा अलपत्र परेका दाजुभाइ दिदीबहिनीहरुलाई आफ्नो पालिका जानेक्रममा समोन्वय तथा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको साथै प्यूठानको कुनै पनि कुना काप्चा बाट बुटवल ,भैरहवा ,पाल्पा चितवनमा जाने जोकोही बिरामीहरुलाइ समस्या परेको अबस्थामा रातिदिन स्तफुर्त बिरामी सेवामा धनले समेत सयोग गरेको बताए । कारणबस समस्यामा परेका प्यूठान दाजुभाइ दिदीबहिनीहरुको सयोग गर्दै आएको र निरन्तर सहयोग गर्ने केसीले बताए ।
केसीले नागरिकको सेवा तथा सहयोगमा बढी योगदान दिएको र सामाजिक सेवामा लाग्न अझै प्रेरीत गर्नका लागि प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाले खादा लागएर सम्मान तथा शुभकामना समेत व्यक्त गरेको छ ।

+ posts