महिला हिंसा विरुद्ध  बाग्दुलामा प्रदर्शन
 ५ कार्तिक २०७७, बुधबार

महिला हिंसा विरुद्ध  बाग्दुलामा प्रदर्शन

   १ कार्तिक २०७७, शनिबार १०:१८ प्रकाशित

अावाज पाेष्ट 

शनिवार कार्तिक १ प्यूठान

नेपाल स्वतन्त्र युवा समाज द्वारा  महिला हिंसा विरुद्ध  प्रदशन गरिएकाे छ ।   बाग्दुलामा दिउँसो १२ बजे देखि २ बजे सम्म युवा युवतीहरू द्वारा प्रदशन गरिएकाे हाे ।

बर्तमान समयमा  देशमा बढिरहेको बलात्कारका घटनाहरु रोकथाम गर्न सरकार चुप लागेर बसेकाेले  सरकारलाइ दवाव िदन कार्यक्रम गरेकाे अायाेजकले जनाएकाे छ ।   । जुन देश मा महिला रास्ट्रपति छ त्यही देशका महिलाहरु आज दिन दिनै बलात्कार होस वा अन्य  कुनै जघन्य अपराध को सिकार बन्न पुग्दा सरकार कानमा तेल हालेर बसे पछि िवराेध स्वरूप कार्यक्राम गरेकाे  कार्यक्रमकाे  नेतृत्व  गरेका नेपाल स्वतन्त्र युवा समाज प्यूठानका  संयोजक जीवन खनाल ले   जानकारी िदनु भयाे    । कार्यक्रममा बेल्ने बक्ताहरूले रास्ट्रपति बाट महिला को रक्षाका लागि कुनै कदम चाल्न नसक्नु नै अपराधी लाई प्रोत्साहन गर्नु हो  भन्ने  जनताले बुझेकाे उनिहरूकाे भनाइ छ ।

खनालकै   नेतृत्वमा जुम्रिमा पनि केहीदिन अगाडि  िवराेध प्रदशन गरिएकाे िथयाे ।

+ posts