माडिखोला नदिमा बेवारिसे पुरुषको सव फेला
 ९ कार्तिक २०७७, आईतवार

माडिखोला नदिमा बेवारिसे पुरुषको सव फेला

   १ कार्तिक २०७७, शनिबार १२:५६ प्रकाशित

अावाज पाेेेेेष्ट कार्तिक १प्युठान
जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ नौबिसे स्थित माडिखोला किनारमा सनिवार एक बेवारिसे पुरुषको सब फेला परेको छ ।
नाम थर वतन नखुलेका अन्दाजी ३०/३५ बर्षिया पुरुष मृत अबस्थामा किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बिजुवार प्युठानले जनाएको छ । प्रहरीले दिएको हुलिया अनुसार मृतकले खैरो डोरा कट्टु, निलोमा कालो धर्का भएको चेक सर्ट लगाएका छन । उनको सब मध्याह्न १२:०० बजे प्रहरीले फेला पारेको बताइएको छ ।

+ posts