प्यूठानमा सरकार विरुद्ध मसाल जुलुस
 २१ फाल्गुन २०७७, शुक्रबार

प्यूठानमा सरकार विरुद्ध मसाल जुलुस

   ५ पुष २०७७, आईतवार १४:३२ प्रकाशित

आवाज पोष्ट , प्यूठान,
अनेरास्ववियू प्युठानले आइतवार सरकार विरुद्ध जुम्रीमा मसाल जुलुस गरेको छ । अनेरास्ववियूका केन्द्रिय सदस्य सुमन श्रेष्ठकाे नेतृत्वमा   सरकारले गरेको गगलत गतिविधिको विरोध स्वरुप जुम्री बाट विजुवार सम्म मसाल जुलुस गरेको हो । सरकारले संसद विगठन गरी जनताको हित नगरेको भन्दै गतल कार्यको विरोध स्वरुप मसाल जुलुस गरेको  श्रेष्ठले बताए । गलत कुराको हामी समर्थन गर्न सक्दैनौ श्रेष्ठले भने “केपी वली सरकारले जनताको जनमतलाई लात हानेको भन्दै यस्तो कुरामा हामी चुप रहन सक्दैनौ ।”
उता अनेरास्ववियू  प्यूठानक संयाेजक जाल बहादुर केसी ले भने फेसबुक स्टाटसमा आफुहरुले कार्यक्रम नगरेको बताएका छन । हेर्नुहोस स्टाटस जस्ताको तेस्तै

 

+ posts