माझकोट वडा कार्यालयमा तालाबन्दी
 २१ फाल्गुन २०७७, शुक्रबार

माझकोट वडा कार्यालयमा तालाबन्दी

   १८ माघ २०७७, आईतवार १६:२५ प्रकाशित
  • अावाज पाेष्ट
    माघ १८ प्यूठान
    गत पौष १० गते प्यूठान नगरपालिका वडा न ६ को कार्यलयले कार्यलय सहयोगिका लागि सुचना प्रकाशन गर्यो । सामान्य लेख पढ गरेको स्थानिय व्यक्तिले आवेदन दिन आवाहान गरेको सुचनामा वडा भित्रका ४७ जनाले निवेदन दिएका थिए ।
    एक हप्ते सुचना जारी गरेको वडा कार्यालयले पौष १८ गते सो पदका लागि परिक्षा समेत गराएको थियो । सुचना अनुसार गलत ढंगले परिक्षा गरेको र छनोट गर्दा पार्दर्सी रुपले नगरेको भन्दै उमेद्धारहरुले परिक्षा रद्ध गर्ने र दाेस्राेे पटक परिक्षा गराउनका लागि वडा कार्यलयमा निवेदन समेत दिएका थिए ।
    परिक्षमा सरिता गुरुङ प्रथम भएकी थिइन र दाेहाेर््यााााएर कोपी रिचेक गर्दा तेजेन्द्र पुुनकाे नम्वर बढिहुन अाएकाे    वडाकार्यलयले बताएको थियो । दोस्रा पटक कपी चेक गर्दा तेजेन्द्रको नम्मर बढी भएकाले आफु नैे सफल भएको दावी तेजेन्द्रले गरेका थिए । कर्मचारी छनोटमा विवाद भए पछी वडाले कुनै निचाेड निकाल्न सकेको थिएन ।
    कर्मचारी छनोट प्रकृयामा वडाले विवाद समाधान गर्न नसकेपछी प्यूठान नगरपालीकाले परिक्षा बदर गरेको पत्र वडा कार्यालयमा पठाएसंगै कर्मचारी छनोट प्रकृयामा निस्पक्ष नगरी आफ्नो मान्छे राख्न टालटुल गर्न खोजेकोले परिक्षामा संलग्न सफल उमेद्धार तेजेन्द्र   पुुनले कार्यालयमा आइतवार ताला लगाएका छन । परीक्षा बाट आफु सफल भएको र सफल भएको मान्छेलाइ नराखी परिक्षा बदर गरेको भन्दै आफुलाइ अन्याय भएकोमा आप्पती प्रकट गदै न्यायका खोज्न उचीत स्पस्टीकरणका लागि कार्यालयमा ताला लगाएको पुनको भनाइ छ ।

 

+ posts