समाचार
झापा । नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज प्रसान्त सी.ले पञ्चायत कालदेखि किसानले गर्दै आएको संघर्ष निकै महत्त्वपूर्ण भएको बताउनु भएको छ ।अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, झापाको दोस्रो जिल्ला बैठकमा...
पुरा पढ्नुहोसकाठमाण्डौ । कोशी प्रदेश खारेज लगायत समसामयिक विषयमा विभिन्न राजनीतिक पार्टी निकटका श्रमिक / दलित समुदाय मोर्चाहरुले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् । विभिन्न ६ वटा मोर्चाले विज्ञप्ती मार्फत विद्यमान समस्याहरु समाधान...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले नागरिकलाई जानकारी दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई सोही...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली...
पुरा पढ्नुहोसपाल्पा । पाल्पाको तिनाउ गाउँपालिका, जोरधारामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घाइते १८ जनाको उद्धार गरिएको कुरा जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले...
पुरा पढ्नुहोसकाठमाण्डौ । पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गर्नु नै क्रान्ति भएको कुरा नेकपा महासचिव विप्लव सी.ले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंको खुला मञ्चमा आयोजित जनसभालाई सम्बोधन...
पुरा पढ्नुहोसकैलाली । निजि विद्यालयका लागि धनगढी उपमहानगरपालिकाले दुइवटा निर्णय गरेको छ । १. यो बर्ष शुल्क वृद्धि नगर्न पाउने । र २. पाँच बर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने । यस्तो निर्णय गर्नुपूर्व पालिकाले विद्यालयको आन्तरिक अवस्था हेर्यो...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विकल्प सी. ले राज्यको हरेक क्षेत्रमा श्रमिक समुदायको स्थान सुरक्षित हुनुपर्ने बताउनु भएको छ । मुक्तिका लागि राजनीतिक, आर्थिक, संवैधानिक लगायत राज्यको...
पुरा पढ्नुहोसकाठमाण्डौ । मार्क्सवादमा वर्ग संघर्षसंगै जातीय संघर्षको इतिहास पनि थप्नुपर्ने नेकपा महासचिव विप्लव सी. ले बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपालले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा विप्लवले सो कुरा बताएका हुन् । मोर्चाले मंगलबार...
पुरा पढ्नुहोसकाठमाण्डौ । व्रतबन्धमा दलितले भान्सा छोएको भन्दै भतेर घाेप्ट्याइएकाे घटना प्रति श्रमिक समुदाय मोर्चा नेपाल, कास्कीले गम्भीर आपत्ति जनाएको छ । मोर्चा कास्की समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । जिल्ला संयोजक...
पुरा पढ्नुहोस