समाचार

‘राजनीति फोहोरी खेल हो’ भनी उल्लेख गरिएकोमा इन्चार्जको आपत्ति

कैलाली । कैलालीको एक विद्यालयद्वारा प्रश्नपत्रमा ‘राजनीति फोहोरी खेल हो’, भनी उल्लेख गरिएकोमा अखिल क्रान्तिकारी (विप्लव)का सुदुरपश्चिम इन्चार्जले आपत्ति जनाएका छन् । इन्चार्ज बबरजंग सि.ले फेसबुक मार्फत आपत्ति जनाएका हुन् । गौरीगंगा नगरपालिका स्थित भवानी...

पुरा पढ्नुहोस
एक महिनामा २ पटक अधिकृत सरुवा, स्थानीयले गरे नगरपालिका घेराउ

कैलाली । टिकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एक महिनामा २ पटक सरुवा हुँदा स्थानीयले आज नगरपालिका कार्यालय घेराउ गरेका छन् । ३० दिन अगाडि मात्र मंगल बहादुर शाह सरुवा भएर लक्ष्मण कठायत अधिकृत...

पुरा पढ्नुहोस
बुटवलमा संगै नाचे विप्लव र सुदर्शन

बुटवलमा । संगीत अभियात्रा कार्यक्रम, बुटवलमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा(माओवादी केन्द्र) प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल संगै नाचेका छन् । “सिमली छाँया” प्रस्तुतिको क्रममा जीवन शर्माले उनीहरुलाई नचाएका हुन् । बुटवल कालिकानगरको...

पुरा पढ्नुहोस
आमा वलीप्रति महासचिवद्वारा शोक व्यक्त, प्रवक्ताद्वारा श्रद्धाञ्जली

काठमाण्डौ । नेकपा पोलिट ब्युरो सदस्य आदर्श सी.की आमा टङ्की कुमारी वलीको निधनप्रति महासचिव विप्लवले शोक व्यक्त गर्नुभएको छ । शनिबार एक वक्तव्य जारी गर्दै उहाँले शोक व्यक्त गर्नुभएको हो । पार्टीलाई मर्माहत र दु:खी बनाएको...

पुरा पढ्नुहोस
विभेद विरुद्ध अभियान सञ्चालन गर्ने

कास्की । श्रमिक समुदाय मोर्चा नेपाल, पूर्वी गण्डक ब्युरोले समाजमा विद्यमान जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । शनिबार बसेको ब्युरो बैठकले सो निर्णय गरेको हो । बैठक गोरखाको च्याङ्ली खोला घाटमा...

पुरा पढ्नुहोस
लघुवित्त र मिटर ब्याजीलाई नेकपा इटहरीले दियो चेतावनी

सुनसरी । नेपाल कम्युनिस्ट पार्टी, इटहरी नगर कमिटीले लघुवित्त र मिटर ब्याजीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ । संगठन बिस्तार तथा जनसम्बन्ध सुदृढ अभियानको उद्घाटन गर्दै कमिटीले सो चेतावनी दिएको हो । इटहरी उपमहानगरपालिका...

पुरा पढ्नुहोस
अहिलेको विभेद जानाजान भइरहेको छ – प्रज्वलन सी

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले समाजमा विद्यमान अहिलेको विभेद जानाजान भइरहेको बताएका छन् । श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी लुम्बिनी ब्युरोको प्रथम पूर्ण बैठकमा...

पुरा पढ्नुहोस
सामाजिक संस्कार परिवर्तन गर्न चेतना विकास गर्नुपर्ने – बन्दु सी

काठमाण्डौ । हाम्रो समाजको संस्कार परिवर्तन गर्न मानसिक चेतनाको विकास गर्नुपर्ने नेकपा नेत्री बन्दु सी.ले बताएकी छिन् । मंगलबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाण्डौमा आयोजना गरेको ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा...

पुरा पढ्नुहोस
जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक – प्रज्वलन

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सी.ले नेपालमा विद्यमान जातीय समस्या समाधानका निम्ति वर्गसंघर्ष आवश्यक रहेको बताएका छन् । ५८औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा बुटवलमा...

पुरा पढ्नुहोस
जातीय विभेद संयुक्त राष्ट्र संघमा दर्ज नगरेकोमा मोर्चा अध्यक्षको आपत्ति

सुर्खेत । नेपालमा हुने जातीय विभेद अहिलेसम्म संयुक्त राष्ट्र संघमा आधिकारिक रुपमा दर्ज हुन सकेको छैन । नेपाल सरकारको लाचारपन र भारतको दबावमा नेपालमा जातीय विभेद हुन्छ भन्ने कुरा नेपाल सरकारले संयुक्त राष्ट्र संघमा...

पुरा पढ्नुहोस